मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कार्यालयमा हाजिर नहुने र बिदाबेगर अनुपस्थित ७ सरकारी इन्जिनियर सेवाबाट हटाइए

ukeraa.com

काठमाडौं : पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा हाजिर नहुने र बिदा स्वीकृत नगराई अनुपस्थित रहने सात जना सरकारी इन्जिनियरलाई सेवाबाट हटाएको छ।

मन्त्रालयले एक सार्वजनिक सूचना जारी गर्दै मन्त्रालयअन्तर्गत पदाधिकार रहेका राजपत्रांकित तृतीय श्रेणीका सात इन्जिनियरलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जानकारी दिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)