कांग्रेस देउवा समूहको जनसम्पर्क समिति क्यानडाको संयोजकमा कार्की मनोनीत
ratopati.com · Wed Nov 18 05:16:35 UTC 2026

काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले नेपाली जनसम्पर्क समिति क्यानडाको संयोजकमा टोष्ट राज कार्की (बसन्त कार्की) लाई मनोनयन गरेको छ।
समूहका १५ औं केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा. शशांक कोइरालाले यसअघि कार्तिक १२ गते तोकिएका संयोजक वीरेन्द्र राउतलाई हटाएर कार्कीलाई नयाँ संयोजक मनोनयन गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)