पूर्वाधारका ७ इन्जिनियरलाई मन्त्रालयले एकैपटक गर्यो बर्खास्त
nepalpress.com · Wed Nov 18 05:34:26 UTC 2026

काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले कार्यालयमा हाजिर नभएको तथा बिदा स्वीकृत नगराई अनुपस्थित रहेको कसुरमा ७ जना इन्जिनियरलाई सेवाबाट हटाएको छ ।
मन्त्रालयले आज एक सूचना प्रकाशित गर्दै गत कात्तिक २० गतेको निर्णयअनुसार ती कर्मचारीहरूलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाइएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)