नबिल बैङ्क सबैभन्दा बढी कर तिर्ने बैङ्कका रूपमा नवौँ पटक सम्मानित
hamrakura.com · Wed Nov 18 00:00:00 UTC 2026

काठमाडौँ। नबिल बैङ्क लिमिटेड आर्थिक वर्ष २०८१/८२ मा बैङ्किङ क्षेत्रबाट सर्वाधिक आयकर तिर्ने बैङ्कका रूपमा नेपाल सरकारबाट सम्मानित भएको छ। नवौँ पटक प्राप्त यस सम्मानले मुलुकको राजस्वमा बैङ्कको निरन्तर योगदान र जिम्मेवार व्यावसायिक अभ्यासप्रतिको प्रतिबद्धतालाई उजागर गरेको छ।
नबिल बैङ्कले आर्थिक वर्ष २०८१/८२ मा करिब ३ अर्ब रुपैयाँ आयकर बुझाएको थियो भने गत आर्थिक वर्ष २०८२/८३ मा ३ अर्ब ६० करोड रुपैयाँ आयकर नेपाल सरकारलाई बुझाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)