एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न सबै क्षेत्रको सहकार्य आवश्यक
gorkhapatraonline.com · Wed Nov 18 06:00:04 UTC 2026

एन्टिबायोटिकको अनावश्यक प्रयोगका कारण प्रतिजैविक प्रतिरोधको समस्या बढ्दै गएको छ ।
विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहका अवसरमा बुधबार आयोजित प्रभातफेरी कार्यक्रममा औषधी व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले अत्यधिक तथा अपर्याप्त प्रयोगका एन्टिबायोटिकको प्रभावकारिता कायम राख्न यसको प्रयोग व्यवस्थित र नियमन गर्नुपर्ने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)