मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जसले तिरे राज्यलाई सबैभन्दा बढी कर

annapurnapost.com · Wed Nov 18 05:55:52 UTC 2026

काठमाडौं : सरकारले १५औं राष्ट्रिय कर दिवसका अवसरमा बढी कर तिर्ने करदातालाई सम्मान गरेको छ। मंगलबार आन्तरिक राजस्व विभागले १९ विधामा करदातालाई सम्मान गरेको हो। विभागले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मानसमेत गरेको छ।

मंगलबार विभागले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाताहरूलाई प्रमाणपत्रसहित सम्मान गरेका हुन्। कार्यक्रममा उनले यस प्रकारको सम्मानले कर तिर्न प्रतिस्पर्धा बढाउने विश्वास व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)