त्रिभुवन विमानस्थलबाट १ किलो ८०३ ग्राम सुनसहित चिनियाँ नागरिक पक्राउ
kendrabindu.com · Wed Nov 18 06:11:54 UTC 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक किलो ८०४ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्।
प्रहरीका अनुसार मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा १ किलो ८०३.७७ ग्राम सुनसहित चीनको जिलिन प्रान्तका जियानह्वा वाङ पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)