मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

त्रिभुवन विमानस्थलबाट १ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

khabarhub.com · Wed Nov 18 06:16:35 UTC 2026

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार र सशस्त्र प्रहरीको चेकिङ क्षेत्र पार गरिसकेका एक चिनियाँ नागरिक सुनसहित पक्राउ परेका छन् ।

नेपाल प्रहरीको टोलीले मंगलबार मध्यराति १ बजेर २५ मिनेटमा १ किलो ८०३.७७ ग्राम सुनसहित चीनको जिलिन प्रान्तका जियानह्वा वाङलाई नियन्त्रणमा लिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)