मलद्वारमा लुकाएर ल्याएको सुनसहित चिनियाँ नागरिक पक्राउ
ratopati.com · Wed Nov 18 06:35:25 UTC 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार बुधबार बिहान १:२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर ‘आरए ४१०’ मार्फत हङकङबाट काठमाडौँ आएका ५८ वर्षीय चिनियाँ नागरिक जियानहुआ वाङ पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)