मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाल हिंसा अन्त्यका लागि मन्त्री बादीले गरिन् सातबुँदे प्रतिबद्धता

nagariknews.nagariknetwork.com · Wed Nov 18 06:35:33 UTC 2026

महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले फिलिपिन्सको मनिलामा आयोजित बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै नेपालको तर्फबाट सातबुँदे राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गरेकी छिन्।

सम्मेलनमा सम्बोधन गर्दै मन्त्री बादीले बालबालिकाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न नेपालले कानुनी, नीतिगत तथा संस्थागत सुधारका प्रयासलाई निरन्तरता दिँदै आएको उल्लेख गरिन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)