माटाका दियोको माग र बिक्री बढ्यो
gorkhapatraonline.com · Wed Nov 18 06:38:41 UTC 2026

यस वर्ष तिहारमा माटाका दियो, पाला र अन्य भाडाको बिक्री विगतभन्दा धेरै बढेको छ ।
झिलिमिली बत्ती र आधुनिक सजावटका आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपनि तिहारमा माटाका दियो लगायतको माग यस वर्ष विगतभन्दा धेरै बढेको नेपालगन्जका कुम्हारहरूले जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)