मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलद्वारमा लुकाएर ल्याएकाे करिब २ किलो सुनसहित चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

nepalpress.com · Wed Nov 18 06:58:50 UTC 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम अर्धठोस सुनकोसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय चिनियाँ नागरिक जियानहुआ वाङ पक्राउ परेका हुन् । उनको राहदानी नम्बरHJ2526727 रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)