मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

कलाकार सर्विन बोगटी पक्राउ

ratopati.com · Wed Nov 18 07:02:00 UTC 2026

काठमाडौँ । कलाकार सर्विन (छत्र) बोगटी पक्राउ परेका छन् । भक्तपुरको सूर्यविनायकबाट उनलाई मंगलबार पक्राउ गरिएको हो ।

वैयक्तिक गोपनियता सम्बन्धि कसुरमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दानबहादुर थापाले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)