मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

करिब २ किलो सुनसहित चिनियाँ नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ

nepalviews.com · Wed Nov 18 07:05:49 UTC 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलद्वारभित्र लुकाएर सुन ल्याएको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ छन् । बुधबार बिहान १ः२५ बजे नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० बाट हङकङ हुँदै काठमाडौं आएका उनी १ किलो ८०३.७७ ग्राम सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित पक्राउ परेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)