मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गृहमन्त्री गुरुङकाे आमा दाबी गर्ने महिलाको भिडियो पाेष्ट गर्ने बोगटी पक्राउ

reportersnepal.com · Wed Nov 18 07:17:27 UTC 2026

काठमाडौं । गृहमन्त्री सुधन गुरुङकाे आमा दाबी गर्ने महिलाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेका कलाकार सर्विन (छत्र) बोगटी पक्राउ परेका छन् ।

भक्तपुरको सूर्यविनायकबाट उनलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बोगटीलाई वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा पक्राउ गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)