मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलद्वारमा लुकाएर ल्याएको झण्डै २ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

kathmandupati.com · Wed Nov 18 07:21:06 UTC 2026

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ८०३.७७ ग्राम अर्धठोस सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेका छन् । उनी नेपाल वायुसेवा निगमको उडानमार्फत हङकङबाट काठमाण्डु आएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)