विमानस्थलबाट फेरि सुनसहित चिनियाँ नागरिक पक्राउ, एकै दिन दुई जना समातिए
kendrabindu.com · Wed Nov 18 07:18:41 UTC 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो ६०५ ग्राम सुनसहित अर्का एक चिनियाँ नागरिक पक्राउ परेका छन्। विमानस्थलबाट एकै दिन सुनसहित दुई चिनियाँ नागरिक पक्राउ परेका हुन्।
सशस्त्र प्रहरी बलले बुधबार बिहान ११ बजेर ४१ मिनेटमा दुबईबाट हिमालयन एयरलाइन्सको उडान नम्बर एच९३५३ मार्फत काठमाडौं आएका चिनियाँ नागरिक बिनबिन लिलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)