कलाकार सर्विन बोगटी पक्राउ
barnanmedia.com · Wed Nov 18 07:23:11 UTC 2026

काठमाडौं । कलाकार तथा गायक सर्विन (छत्र) बोगटी भक्तपुरको सूर्यविनायकबाट पक्राउ परेका छन्। उनलाई मंगलबार वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बोगटीलाई पक्राउ गरी सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)