मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दुई केजी सुनसहित एक चिनियाँ नागरिक पक्राउ

baahrakhari.com · Wed Nov 18 07:34:00 UTC 2026

काठमाडौं । करिब दुई केजी सुनसहित एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।

आज बिहान १ः२५ बजे हङकङबाट काठमाडौं आएको नेपाल वायुसेवा निगमको जहाजबाट एक १ केजी ८०३.७७ ग्राम सुनसहित चिनियाँ नागरिक जियानहुवा वाङ पक्राउ परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)