मलद्वारभित्र लुकाएर ल्याएको करिब २ किलो सुनसहित एक चिनियाँ पक्राउ
clickmandu.com · Wed Nov 18 07:34:54 UTC 2026

काठमाडौं । मलद्वारभित्र प्लास्टिकले बेरी लुकाई छिपाई ल्याएको १ किलो ८०३.७७ ग्राम सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
हङकङबाट नेपाल वायुसेवा निगममार्फत काठमाडौं आएका चीनको जिलिनका ५८ वर्षीय चिनियाँ नागरिक जियानहुवा वाङ्ले प्लास्टिकले र्याप गरेर लुकाएर ल्याएको अवस्थामा उनी पक्राउ परेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)