मलद्वारमा लुकाएर ल्याएको झण्डै दुई किलो सुनसहित चिनियाँ नागरिक पक्राउ
annapurnapost.com · Wed Nov 18 07:35:21 UTC 2026

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलमा लुकाएर ल्याइएको १ किलो ८०३.७७ ग्राम सुनसहित एकजना चिनियाँ नागरिक पक्राउ परेका छन्। यसअघि आइतबार विमानस्थलबाट ६३५.९६ ग्राम सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका थिए।
हङकङबाट क्याथे प्यासिफिक एयरमार्फत आइतबार काठमाडौं आएका चीनको ग्वाङ्दोङका ४२ वर्षीय चिनिायँ नागरिकलाई विमानस्थल सुरक्षा कार्यालयले पक्राउ गरेको हो।उनको पासपोर्ट नम्बर (ER7281701) रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)