मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मलद्वारमा लुकाएर ल्याएको सुनसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

hamrakura.com · Wed Nov 18 00:00:00 UTC 2026

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले एक किलो ८ सय ३ ग्राम सुनजस्तो देखिने पहेंलो अर्धठोस पदार्थसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ।

नेपाल वायुसेवा निगमको उडान नम्बर आरए ४१० एफमार्फत हङकङबाट काठमाडौँ आएका चीनको जिलीन स्थायी वतन भएका ५८ वर्षीय जिनहाउ वाङलाई बुधबार बिहान करिब १ बजेर २५ मिनेटमा प्रहरीले नियन्त्रणमा लिएको हो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)