मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काठमाडौँलाई चौबिसै घण्टा खुला गर्न तयारी गरिँदै

reportersnepal.com · Wed Nov 18 08:02:19 UTC 2026

काठमाडौँ, २ मङ्सिर । मुलुकको सङ्घीय राजधानी काठमाडौँलाई चौबिसै घण्टा खुला गर्ने योजनासहित जिल्ला प्रशासन कार्यालयले आवश्यक तयारी अगाडि बढाएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले एक सूचना जारी गरी काठमाडौँलाई सुरक्षित, व्यवस्थित र व्यवसायमैत्री बनाउँदै चौबीसै घण्टा सञ्चालन गर्न सकिने वातावरण निर्माणका लागि आवश्यक तयारी भइरहेको जानकारी दिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)