मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

द्रुतमार्गमा ढिलाइ गर्ने निर्माण कम्पनीको ठेक्का तत्काल रद्द गरिनेछ : मन्त्री लम्साल

ratopati.com · Wed Nov 18 08:17:00 UTC 2026

काठमाडौँ । काठमाडौँ–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) निर्माणमा ढिलाइ गर्ने तथा संशोधित कार्यतालिकाअनुसार काम अघि बढाउन नसक्ने निर्माण कम्पनीसँगको ठेक्का तत्काल रद्द गरिने पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले बताएका छन्।

फास्ट ट्र्याकअन्तर्गत महादेवटार सुरुङमार्गको ‘ब्रेक थ्रु’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले केही निर्माण कम्पनीको कमजोर कार्यसम्पादनका कारण समग्र राष्ट्रिय गौरवको आयोजना नै आलोचित बन्न पुगेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)