१ किलो ८०३ ग्राम सुनजस्तो पदार्थसहित विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
lokaantar.com · Wed Nov 18 08:18:44 UTC 2026

मलद्वारभित्र प्लास्टिकले बेरेर सुनजस्तो देखिने पदार्थ लुकाएर ल्याएका एक चिनियाँ नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा चीनको जिलिन स्थायी ठेगाना भएका ५८ वर्षीय जियानहुवा वाङ रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)