मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय भेलामा महासचिव पोखरेलको प्रतिवेदन- राजनीतिक मतभेदलाई विरोधका रूपमा बुझ्न हुँदैन

nepalpress.com · Wed Nov 18 08:40:22 UTC 2026

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेले पार्टी सुदृढीकरणको उद्देश्य कसैलाई निषेध गर्नु नभएको बताएका छन्। राष्ट्रिय भेलालाई प्रस्ताव पेश गर्दै एकै प्रकृतिको घटनामा दोहोरो मापदण्डको प्रयोग गर्न नहुने बताए।

उनले भने, ‘यथार्थतामा पार्टीको आदर्श, अनुशासन, नैतिकता र जनविश्वासलाई पुनर्स्थापित गर्नु सुदृढीकरणको उद्देश्य हो। पार्टीमा देखा परेका कमीकमजोरीलाई जनतासँगको सम्बन्ध सुदृढ बनाउँदै सामूहिकतामा आधारित पार्टी संस्कृति विकास गर्दै अघि बढ्नु आजको आवश्यकता हो।’

स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)