क्रिस्टियानो रोनाल्डोको प्रशंसामा वेल्सका प्रशिक्षक बेलामी : ‘उनलाई सम्मान गरौँ, हामीले उनलाई खेलिरहेको देख्न पाउनु नै भाग्य हो’
barnanmedia.com · Wed Nov 18 08:32:48 UTC 2026
काठमाडौं । वेल्सका मुख्य प्रशिक्षक क्रेग बेलामीले पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोको खुलेर प्रशंसा गर्दै उनको फुटबल योगदानलाई सधैँ सम्मान गर्नुपर्ने बताएका छन्।
रोनाल्डोको प्रशंसामा बेलामीले भनेका छन्, “उनको उत्सव मनाउनुपर्छ। हामीले उनलाई खेलिरहेको देख्न पायौँ, त्यसका लागि आभारी हुनुपर्छ। म स्वयं पनि आभारी छु।”
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)