प्रधानमन्त्री बालेसँग भारतीय राजदूतको शिष्टाचार भेट, के भयो कुरा ?
bishowkhabar.com · Wed Nov 18 08:41:00 UTC 2026

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि नवनियुक्त भारतीय राजदूत सुधाकर दलेलाले आज शिष्टाचार भेट गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रधानमन्त्री शाहले राजदूत नियुक्त भएकोमा बधाई दिँदैै सफल कार्यकालका लागि राजदूत दलेलालाई शुभकामना दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)