मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

आन्ध्र प्रदेशतर्फ सोझियो समुद्री आँधी ‘अकभान’ : शुर जमिनमा ठोक्किने, १२० किमिसम्मको तीव्र हावा चल्ने चेतावनी

ratopati.com · Wed Nov 18 08:46:42 UTC 2026

अमरावती । बङ्गालको खाडीको पश्चिम-मध्य भागमा विकसित भएको शक्तिशाली समुद्री चक्रवात ‘अकभान’ बिस्तारै भारतको आन्ध्र प्रदेशको तटीयतर्फ अघि बढेको छ।

भारतीय मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार यो चक्रवात आगामी शुक्रबार मध्याह्नतिर आन्ध्र प्रदेश र यानमको नेल्लोर तथा विशाखापट्टनमबीचको तटीय क्षेत्र पार गर्दै जमिनमा ठोक्किने (ल्यान्डफल हुने) सम्भावना छ। चक्रवात तट नजिकिँदै गर्दा यसको अवतरण हुने निश्चित स्थानमा केही फेरबदल हुन सक्ने अनुमान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)