मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झण्डै दुई किलो सुनसहित त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

newsofnepal.com · Wed Nov 18 08:48:27 UTC 2026

काठमाडौँ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झण्डै दुई किलो सुनजस्तो देखिने पहेँलो अर्धठोस पदार्थसहित एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)