तीन मन्त्रालय गाभेर बनेको पूर्वाधारमा काम सुस्त, निर्णयका लागि सचिव र मन्त्रीको पालो कुर्दै फाइल
lokaantar.com · Wed Nov 18 09:11:17 UTC 2026

विकास निर्माण र पूर्वाधारसँग सम्बन्धित तीनवटा मन्त्रालय गाभेर बनाइएको पूर्वाधार विकास मन्त्रालयमा कामले अपेक्षित गति लिन सकेको छैन ।
साविकको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, शहरी विकास मन्त्रालय र खानेपानी मन्त्रालयलाई एकीकृत गरी एउटै मन्त्रालय बनाइए पनि निर्णय प्रक्रिया झन् लामो हुँदा विकास निर्माणका काम प्रभावित भएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)