बाल हिंसा अन्त्यका लागि मनिलामा नेपालको सातबुँदे प्रतिबद्धता प्रस्तुत
deshsanchar.com · Wed Nov 18 08:50:29 UTC 2026

काठमाडौँ – महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले फिलिपिन्सको मनिलामा आयोजित बालबालिकाविरुद्ध हुने हिंसा अन्त्यसम्बन्धी दोस्रो विश्व मन्त्रीस्तरीय सम्मेलनलाई सम्बोधन गर्दै नेपालको तर्फबाट सातबुँदे राष्ट्रिय प्रतिबद्धता प्रस्तुत गरेकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)