त्रिभुवन विमानस्थलबाट एक किलो ८०३ ग्राम सुन बरामद
barnanmedia.com · Wed Nov 18 11:07:44 UTC 2026

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो ८०३ दशमलव ७७ ग्राम सुनसहित एक जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा चीनको जिलिनका ५८ वर्षीय जियानहुआ वाङ रहेको विमानस्थल सुरक्षा कार्यालयका सहप्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्योपानेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)