काठमाडौं र सिरहामा दुईजना मृत फेला
baahrakhari.com · Wed Nov 18 11:22:40 UTC 2026

काठमाडौं । काठमाडौं र सिरहामा दुईजना मृत अवस्थामा फेला परेका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका-५, मूलपानीनजिक खोल्सामा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)