नेपाल प्रहरीले लागुऔषध भेट्टाएकोमा अमेरिकी दूतावासको बधाई
janaaastha.com

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल प्रहरीले साढे ५ केजी हेरोइन बरामद गरेपछि अमेरिकी दूतावासले नेपाल प्रहरीको प्रशंसा गरेको छ । प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो (एनसिबी) ले गत शनिबार फेला पारेको उक्त हेरोइनबारे अमेरिकी दूतावासले नेपालको लागुऔषध नियन्त्रण प्रयासमा सहयोग गर्न पाएकोमा गर्व लागेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)