मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

व्यवसायी चन्द्र ढकाल बने सार्क चेम्बरको पर्यटन समिति संयोजक

nepallive.com · Wed Nov 18 11:32:00 UTC 2026

काठमाडौं– सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री (सार्क सीसीआई) को पर्यटन समितिको संयोजकमा चन्द्रप्रसाद ढकाल चयन भएका छन् ।

माल्दिभ्समा सम्पन्न सार्क चेम्बरको ८८औँ कार्यकारी समितिको बैठकले नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष ढकाललाई यस्तो जिम्मेवारी प्रदान गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)