मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

बैंकहरूमा निक्षेप बढ्दा राष्ट्र बैंकको खर्च थपियो पौने २३ अर्ब

onlinekhabar.com · Wed Nov 18 14:14:27 UTC 2026

२ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कर्जाको माग सुस्त हुने र निक्षेप निरन्तर थपिँदा राष्ट्र बैंकको खर्च २३ अर्ब थपिएको छ ।

वित्तीय प्रणालीको अधिक तरलता खिच्दा ब्याज दिनु परेकाले केन्द्रीय बैंकको खर्च बढेको हो । बैंकमा अधिक तरलता हुँदा राष्ट्र बैंकले त्यसलाई खिचेर राखिदिन्छ । त्यसबापत बैंकहरूलाई राष्ट्र बैंकले ब्याज भुक्तानी गर्नुपर्ने हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)