मलेसिया श्रमिक ठगी प्रकरणमा दुई पूर्वमन्त्रीसहित ६ जना पक्राउ
newsofnepal.com · Wed Nov 18 15:43:24 UTC 2026

काठमाडौं ।
मलेसिया जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम संकलन गरी ठगी तथा संगठित अपराध गरेको आरोपमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पक्राउ परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)