मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

एआईमा सहकार्य बढाउन सीको आग्रह

deshsanchar.com · Wed Nov 18 15:00:36 UTC 2026

चिनियाँ राष्ट्रपति सी जिनपिङले कृत्रिम बौद्धिकता (एआई), डिजिटल अर्थतन्त्र र स्वतन्त्र व्यापारमा अन्तर्राष्ट्रिय सहकार्य विस्तार गर्न आह्वान गरेका छन्। उनले एसिया–प्रशान्त क्षेत्रमा साझा समृद्धिका लागि व्यापार तथा लगानीका अवरोध हटाउनुपर्नेमा पनि जोड दिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)