२४ सै घण्टा गुल्जार बनाउने काठमाडौँको तयारी, निजी क्षेत्र भन्छ : आधार तयार पार
ratopati.com · Wed Nov 18 16:08:43 UTC 2026

काठमाडौँ । संघीय राजधानी काठमाडौँका बजारलाई २४सै घण्टा चलायमान बनाउने उद्देश्यसहित सरकारले तयारी थालेको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल काठमाडौँका बजारलाई चौबिसै घण्टा खुल्ला गरी रात्रिकालीन बजार र यसको व्यावहारिक पक्षबारे निजी क्षेत्रमा बहस सुरु भएको सार्बजनिक सूचना जारी गरेर जनाए छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)