औषधिको दुरुपयोग ‘एएमआर’को बढ्दो जोखिम
deshsanchar.com · Wed Nov 18 16:45:35 UTC 2026

काठमाडौँ – एन्टिमाइक्रोबियल रेसिसटेन्स (एएमआर) विश्वव्यापी स्वास्थ्य चुनौतीका रूपमा फैलिँदै गएको छ। औषधिको जथाभावी प्रयोग र दुरुपयोगका कारण सङ्क्रमणविरुद्ध प्रयोग गरिने औषधि प्रभावहीन बन्दै जाँदा ‘एएमआर’को जोखिम बढ्दै गएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)