मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

दिल्ली विमानस्थलमा जबर्जस्ती प्रवेश गर्न खोज्ने व्यक्ति पक्राउ

annapurnapost.com · Wed Nov 18 20:23:22 UTC 2026

काठमाडौँ : भारतको राजधानी नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा जबर्जस्ती प्रवेश गर्ने प्रयास गरेका एक व्यक्तिलाई केन्द्रीय औद्योगिक सुरक्षा बल (सीआईएसएफ) का जवानले पक्राउ गरेका छन् ।

विमानस्थलको टर्मिनल–३ मा रहेको प्रस्थान द्वारबाट आवश्यक कागजातबिना भित्र पस्न खोजेका ती व्यक्तिलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका हुन् । घटनाको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)