१६ अर्ब ९ करोड रुपैयाँभन्दा बढी ठगी प्रकरणमा दुई पूर्वश्रममन्त्रीसहित ६ जना पूर्वउच्चपदस्थ कर्मचारी पक्राउ
barnanmedia.com · Wed Nov 18 22:09:00 UTC 2026

मलेसियामा नेपाली श्रमिक पठाउने नाममा १६ अर्ब ९ करोड रुपैयाँभन्दा बढी ठगी तथा विदेशी मुद्रा अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेका तत्कालीन श्रमसचिव एवं पूर्वमुख्यसचिव एकनारायण अर्याल भारततिर फरार भएको जनाइएको छ।
सीआईबीका अनुसार अर्यालविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भइसकेको छ। श्रमसचिव रहँदा नेपाल–मलेसिया श्रम सम्झौताविपरीत नेपाली श्रमिकबाट अतिरिक्त शुल्क असुली गरी ठूलो रकम गैरकानुनी रूपमा मलेसिया पठाउने निर्णय प्रक्रियामा संलग्न रहेको आरोप उनीमाथि छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)