मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सेनाका दुई जना सहायक रथीको जिम्मेवारी हेरफेर, प्रवक्तामा श्रेष्ठ, बस्नेत बने सैनिक सहायक

barnanmedia.com · Wed Nov 18 22:54:13 UTC 2026

नेपाली सेनाका दुई जना सहायक रथीको जिम्मेवारी हेरफेर गरिएको छ। प्रधानसेनापति अशोकराज सिग्देलले प्रवक्ता राजाराम बस्नेतलाई आफ्नो सचिवालयमा लगेका छन्।

१७ महिनादेखि सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयको निर्देशक समेतको जिम्मेवारीमा रहेका बस्नेतलाई प्रधानसेनापतिको सचिवालयमा सैनिक सहायकको जिम्मेवारी प्रदान गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)