मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सरकारले मधेशमा सबैभन्दा बढी बजेट विनियोजन गरेको छ : मन्त्री लम्साल

lokaantar.com · Thu Nov 19 01:23:46 UTC 2026

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले वर्तमान सरकारले पछिल्लो १० वर्षको तुलनामा मधेशमा सबैभन्दा बढी बजेट विनियोजन गरिएको बताएका छन् ।

जनकपुरधाममा बुधबार पार्टीका नेता तथा कार्यकर्तासँगको भेटघाट तथा अन्तर्क्रियामा चालु आर्थिक वर्षमा स्थानीय तथा ग्रामीण सडकको विकास र निर्माणका लागि ५० अर्ब रुपैयाँभन्दा बढी बजेट छुट्याइएको जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)