ठगी तथा सङ्गठित अपराधमा दुई पूर्वमन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारी पक्राउ
kendrabindu.com · Thu Nov 19 01:26:43 UTC 2026

काठमाडौं । वैदेशिक रोजगारीका नाममा श्रमिकहरूलाई सङ्गठित रूपमा ठगी गरेको र १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी विदेशी मुद्रा अपचलन गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले दुई पूर्व श्रममन्त्रीसहित ६ जना उच्चपदस्थ अधिकारीलाई पक्राउ गरेको छ ।
ब्युरोले आज (मङ्सिर २ गते) एक विज्ञप्ति जारी गर्दै तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवलाई पक्राउ गरिएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)