मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जसपा नेपालका १८ जनप्रतिनिधिको पद रिक्त भएपछि स्थानीय निकाय खाली

aarthiknews.com

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित १८ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको निर्वाचन आयोगले जनाएको छ। पार्टी त्याग गरेको भन्दै पार्टीको केन्द्रीय समितिबाट निर्णयसहित जानकारी प्राप्त भएपछि आयोगले उनीहरूको निर्वाचित पद स्वतः रिक्त भएको सूचना जारी गरेको हो।

निर्वाचन आयोगले २०८३ मंसिर ३ गते प्रकाशित गरेको सूचनामा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा ९१० तथा राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम पद रिक्त भएको जानकारी गराएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)