जसपा नेपाल त्यागेका ७ जिल्लाका १८ जना जनप्रतिनिधिको पद रिक्त (नामसहित)
annapurnapost.com · Thu Nov 19 01:51:06 UTC 2026

काठमाडौं : जनता समाजवादी पार्टी नेपाल त्यागेका १८ जनप्रतिनिधिको पद रिक्त भएको छ। निर्वाचन आयोगले आज एक सूचना जारी गर्दै दल त्याग गरेका जिसस प्रमुख, उपप्रमुख, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्यको निर्वाचित पद रिक्त भएको सूचना प्रकाशित गरेको हो।
आयोगका अनुसार जसपा नेपालले २०८३ असोज २ मा निर्णय गर्दै राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ को नियम २२ बमोजिम जसपा नेपालको केन्द्रीय समितिले आयोगलाई गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)