मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दुबई उडानले खोल्यो अन्तर्राष्ट्रिय बाटो, जहाज भरिएर उड्ला?

setopati.com · Thu Nov 19 02:25:18 UTC 2026

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अन्तर्राष्ट्रिय उडान सुरू गराउन यहाँका पर्यटन व्यवसायीले लामो समय प्रयास गरे।

विमानस्थल सञ्चालनमा आएको वर्षौंसम्म नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा उनीहरूको चिन्ता एउटै थियो— अन्तर्राष्ट्रिय विमानस्थल बनेर मात्र के गर्ने, त्यसबाट पोखराले अपेक्षित लाभ लिन सकेन।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)