मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मिर्चैया दुर्घटनामा युवकको मृत्यु : १० दिनपछि टिपरसहित चालक पक्राउ

ratopati.com · Thu Nov 19 02:50:13 UTC 2026

जनकपुरधाम । सिरहाको मिर्चैयामा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएका युवकको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले टिपरसहित चालकलाई पक्राउ गरेको छ ।

गत कात्तिक २० गते राति करिब १०ः५० बजे मिर्चैया नगरपालिका–६ स्थित भोला बाबा पेट्रोल पम्प नजिक मोटरसाइकल र अर्को सवारीसाधन एकापसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)